king nepal

के सरकारले ज्ञानेन्द्र शाह लाई पक्राउ गर्दै छ ?

king nepal

हिजो भएको राजावादी समुहको उच्छृङ्खल गतिविधिका कारण अहिले राप्रपाका केही नेता प्रकाउ परिसकेका छन । त्यस्तै हिजोको गतिविधिमा मुख्य जिम्मेवार भन्दै प्रहरीले अहिले व्यवसायी दुर्गा प्रसाईं लाई खोजिरहेको छ । तर आज हिजो भएको समाजवादी पाटीको कार्यलय आगजनी निरिक्षण गर्ने क्रममा सञ्चार कर्मी संग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजा लाई नियन्त्रण मा लिन पर्ने जनाए हिजोको घटनाको मुख्य जिम्मेवार पुर्व राजा रहेको भन्दै दाहालले यस विषयको प्रधानमन्त्रीको संग पनि छलफल गर्ने बताए ।











सरकार किन हतारियो कुलमान हटाउन ?

महानगरले पठाएको जरिवानाको चिठी राजाको सचिवालयले दर्ता गर्न मानेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *