काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना काटेको पत्र बुझाउन गएको महानगर प्रहरी बलको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा फोहोर गरेको सार्वजनिक संरचना तोडफोड गरेको भन्दै महानगरले ज्ञानेन्द्र शाहका नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । शाहका नाममा महानगरले ८ वटा पत्र काटेको थियो । सोही पत्र बुझाउन गएको टोलीलाई गेटबाटै शाहको सचिवालयले फर्काएको हो ।
- Home
- महानगरले पठाएको जरिवानाको चिठी राजाको सचिवालयले दर्ता गर्न मानेन
महानगरले पठाएको जरिवानाको चिठी राजाको सचिवालयले दर्ता गर्न मानेन
You May Also Like
Posted in
मुख्य समाचार
को हुन् दुर्गा प्रसाईले लाईभमा नाम लिएका पेरुका गोन्जालो?
Posted by
Nirantar
Posted in
मुख्य समाचार
कतार माथि नेपालको ८ विकेटको जित
Posted by
Nirantar
Posted in
मुख्य समाचार
के सरकारले ज्ञानेन्द्र शाह लाई पक्राउ गर्दै छ ?
Posted by
Nirantar
