हर्क साम्पाङले मेयर पदबाट राजिनामा दिदै …

धरान :

धरानका मेयर हर्क राज राई ( साम्पाङले) मेयर पदबाट राजिनामा दिन लागेको बताएका छन । आसन्न फाल्गुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचन अघि राजिनामा दिएर साम्पाङ संघिय सांसद पदमा उम्मेदवार दिन लागेका हुन । हर्कको श्रम संस्कृति पाटी निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ ।

चिनियाँ मूलका कोरियनले गरे ४ जनामाथि छुरा प्रहार, २ को ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *