परराष्ट्रमन्त्री राणाको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन्।नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ को क्रममा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ता उपलब्धिमूलक भएको राणाले बताएकी छिन् । भेटको क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको राणाले बताएकी छिन् ।

 

 

 

 

 

 

 

काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

उर्जामन्त्री गरे लोडसेडिङ हुने संकेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *