राजावादीको विरोधमा एमालेले घोषणा गर्‍यो आन्दोलन

नेकपा (एमाले)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ।

एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको सुरुवात गर्ने महासचिव शंकर पोखरेलले बताए।  

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो। 

कांग्रेस पार्टी कार्यालयमा खेलकुद मन्त्रीलाई कालोझण्डा

nepali boys football team

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको सिंगापुरविरूद्ध ऐतिहासिक जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *